OkLyrics A-Z

Sushant KC - Sathi Lyrics

#Indian Lyrics (बोल)

धेरै दिनबाट यहाँ सुन्यता कालो बादल छाएको जस्तो
ए साथी, तिमी कहाँ छाै भनन? लामो दिनहरू काट्नै गाह्रो भो
सानो छदा हामी खोल्ने गर थियाै त्यो गल्लीमा छिमेकी कराउथे सारो
आज के कता छ, के कता छ तर मनले मेरो बाल्यकाल नै पुकार्यो
खोजी रहेको छु दिनहरू त्यतै, जवानीले जवानीले कहाँ पुरायो
बाटो छ बेग्लै तर भेटने छाै हामी, निरास हुनु पर्दैन भो

साझ यताबाट टाढा हेर छु, तिमी पनि उताबाट हेर है
चमकिला तारा सारा मेरा प्यारा साथीभाईहरू नजिकीयाै है
जीवनको बाटो भन्थे घाम र छाया, छाता वोढेर कटाउनै पर्ने
बच्चा देखी पढीलेखी अघि बढयाै हामीसँगै अब जानु नै पर्ने
कोहीलाई बन्नु छ ठूलो मान्छे, कोही भने खाडी सँगै
बिताउछन् जीन्दगी जसरी तर साथीभाई हुन्छन् सजिलै

सम्झना बाकी छ हाम्रा ती पलको
सँगै नहोला हामी तर साथ सधैको
सम्झना बाकी छ हाम्रा ती पलको
सँगै नहोला हामी तर साथ सधैको
धेरै दिनबाट यहाँ सुन्यता कालो बादल छाएको जस्तो

0 Like!

1 126

MUSIC VIDEO
Ok Lyrics / Indian Lyrics (बोल) / Sushant KC - Sathi Lyrics
  • SAMAJ KO KURA - Samriddhi Rai Lyrics
  • Ritviz ft. Seedhe Maut - Chalo Chalein Lyrics
  • Vayu, Aastha Gill, Akasa, Puri - Naagin Lyrics
  • Indian Lyrics (बोल) Lyrics »

Popular Lyrics

© OkLyrics.com | All Lyrics | All Artists | Top 500 Lyrics

Copyright (DMCA) / Privacy Policy
All lyrics are property and copyright of their owners. All lyrics provided for educational purposes and personal use only.journalism.co.uk,theworldfolio.com